हाम्रो बारे

नेपाली गीत सिर्जनाको क्षेत्रमा समर्पित भई निरन्तर गीति लेखनमा लागिपरेका स्रष्टाहरुलाई राष्ट्रव्यापी रुपमा एउटै संस्थामा आवद्ध गराई गीत सिर्जनाको माध्यमबाट राष्ट्रियता एवं समग्र नेपाली संस्कृतिको जर्गेना गर्दै नेपाल र नेपालीको शान र गरिमालाई सदैव उँचो राख्दै देश विदेशका नेपाली सिर्जनशील स्रष्टाहरुको हक हितको संरक्षण, संम्र्वद्धन साथै श्रीबृद्धिमा समेत सघाउ पु¥याउने उद्देश्यले अभिप्रेरित भई संस्था दर्ता ऐन २०३४ अनुसार “ गीतकार सङ्घ नेपाल” नामक संस्था २०६७ जेष्ठ १४ गते स्थापना भएको हो । संस्था स्थापना भएको दुई वर्ष पछि २०६९ सालबाट “अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन ” भन्ने नाराका साथ राष्ट्रिय स्रष्टा सम्मान र वर्ष गीत पुरस्कारको स्थापना गरी जनही रु एक लाख सहित हरेक वर्ष संस्थाको स्थापना दिवसको अवसर पारी अग्रज गीतकारलाई सम्मान र वर्ष .....

सूचना तथा जान्कारी