Basanta Bityasi Thapa

Chairperson

Social Media

General Information

  • Joined Date: -
  • Occupation: -

Biography

तनहुँ जिल्लाको म्याग्दे गा।पा। वडा नं। ७ अर्चलेमा जन्मनुभएका गीतकार बसन्त वित्यासी थापा ९बसन्त बहादुर थापा० ले वि।सं। २०४३÷४४ साल देखि गीति लेखन् थाल्नुभएता पनि वि।सं। २०४८ र ४९ साल देखि गीत रेकर्डिङ गराउनु भएको हो । वहाँका प्रतिविम्व–३ अविरल ९वि।सं। २०४९साल०, प्रतिविम्ब–४ अनुरोध ९वि।सं। २०५६ साल०, मित्रता ९वि।सं। २०५९ साल० दशक ९वि।सं। २०७० साल०, कोहि छन् कि रु ९२०७४० लगायतका गीति एल्बम साथै खुसी रम्ने ओठभरी ९२०७५० गीतिसंग्रह प्रकाशन छन् भने तिमी मेरो साथी र मौनता गीति एल्वम् प्रकाशनको तयारमिा छन् । रित्तो सडकमा, कस्को आँखा लाग्यो बरै, हिड्दा कहिले ठेस लाग्छ, विन्ती,नजरको दोषि बनी जस्ता गीतहरु चर्चित छन् । वहाँ गीतकार सङ्घ नेपालको कार्यसमितिमा सदस्य, सचिव, महासचिव,उपाध्यक्ष,हुदै तेह्रौँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट हाल अध्यक्ष हुनुहुन्छ ।

Portfolio

  No Portfolio Found