सगरमाथाको काख सोलुखुम्बुको माप्यदुधकोशी ४ मा जन्मिनुभएको गीतकार टिकाराई (शिव)ले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन । राईले साहित्य विधामा डाचादनी, टुहुरोको जिन्दगी,उपन्यास,नेपाली कथानक चलचित्र समयको माग, ग्रेट लव, अमरज्योती चलचित्रका कथाका काथाकार समेत हुन । हामी एउटै मान्छे हौ,कसरी जिउने, जिन्दगीमा खुशी हुन सिकन ए साथी, रुहाउछ मायाले करिव चार दर्जन गीत रेकडिङ भईसकेका छन । राई विभिन्न अर्वाड,सम्मान बाट समेत सम्मानित भइरहेका छन भने, नेपाल सरकारको धेरै ठाँउका नोकरीहरुको यात्रालाई छोटाउदै
युवाहरुलाई व्यावसायिक बनाउने युवा उद्योगशील प्रा.लि.को एक मन्त्र हो, युवाहरुलाई हात मिलाई समृद्ध नेपाल बनाउने अर्थ नीतिको एक तन्त्र हो भन्ने उदेश्यले युवा उद्योगशील प्रा.लि.,युवा ग्रुप प्रा.लि.,शिव न्युज अपडेट प्रा.लि.,पाइलट खबर प्रा.लि. र ,शिव म्यूजिक प्रा.लिको सञ्चालकको रुपमा क्रियाशिल हुनुहुन्छ । वहाँ गीतकार सङ्घ नेपालको कार्यसमिति सदस्य हुँदै तेह्रौँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट हाल महासचिव हुनुहुन्छ ।