Bhagawati Roka Bhumika

Member

Social Media

General Information

  • Joined Date: २०७९/०९/३०
  • Occupation: -

Biography

गीतकार भगवती रोका ‘भूमिका’ पिता गणेश बहादुर रोका र माता बसुन्धरा रोकाको सन्तानको रूपमा बिक्रम सम्बत २०२३ साल फागुन २८ गते पूर्वी पहाडी जिल्ला खोटाङको चुईचुम्मा खुतुम्बुमा भएको हो । वहाको । बि.सं.२०४४ सालमा भोजपुर निवासी गंगा बहादुर कार्किसंग बिबाह भएपछि वहाँको स्थाई बसाई काठमाडौंमै हुन थाल्यो । वहाँका एक छोरी र एक छोरा हुनुहुन्छ । गीतकार रोकाको पहिलो गीति एल्बम ‘भूमिका’ हो जस्को आठ वटा गीत मध्य चर्चित गायिका सुक्मित गुरुङले स्वर दिनुभएको ‘नरोए आमा म पराई भै डोलीमा अन्वीदा’ अत्यन्तै चर्चामा रहेकोछ भने गीति सङ्ग्रह ‘दर्पण’ प्रकाशित छ । गीतकार ‘भूमिका’ कवीता,गजल,मुक्तकमा पनि हात चलाउनु हुन्छ ।  नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारमा प्रशासकिय अधिकृतको रूपमा कार्यरत विभिन्न साहित्यक सामाजिक संघ संस्थाहरूमा आवद्ध गीतकार भूमिका विभिन्न संघ,संस्थाहरूबाट प्रसंसित र सम्मानीत भैसक्नु भएकोछ भने हाल वहाँ गीतकार सङ्घ नेपालको तेह्रौँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट  कार्यसमिति सदस्य हुनुहुन्छ ।

 

सम्पर्क नम्बर : 9841060583

Email  ID : bhagawatiroka@yahoo.com

 

 

 

Portfolio

  No Portfolio Found