नाम : जीवन मुकारुङ
जन्म : मिति २०३०÷०४÷०६ गते
जन्म : मिक्लाजुंङ १ पाँचथर
बाजे : गौरीमान मुकारुङ
पिता : धन कुमार मुकारुङ
माता : पंच कुमारी राई
स्थाई ठेगााना : पाँचथर सराङ डाँडा २ (साबिक मिक्लाजुङ)
हालको ठेगाना : ललितपुर महानगरपालिका १४
सम्प्रति : सिंगाापुर पुलिस र्फोस २०५०– २५ वर्ष सर्भिस हाल रिटायरड
बिधा : गीतकार,विभिन्न फुटकर लेख रचनाहरुको प्रकाशन,गायन
हाल कार्यरत : सेवा रेकडिंङ स्टुडियो प्रबन्ध निर्देशक,भिडियो निर्देशक,भिडियो सम्पादक
रेकर्ड भएका गीतहरु : १०० (एक सय) हाराहारी
प्रकाशित कृतिहरु : गीति एल्बम,परदेशी २०५४
गीति एल्बम,पाइलाका डोबहरु २०६१
जीवनका गीतहरु गीति पुस्तक २०७१
गीति एल्बम प्ररम्भ २०७५
पुरस्कार : आदीबासी गीतकार प्रतिभा पुरस्कार २०६१
गीतकार सङ्घ नेपाल बाट उत्कृष्ट पुस्तक पुरस्कार २०७२
हाल वहाँ गीतकार सङ्घ नेपालको तेह्रौँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट कार्यसमिति सदस्य हुनुहुन्छ ।
सम्पर्क नं. ९८१३२५३७३८
Email–jiwan39mukarung@gmail.com